आज प्रधानमन्त्री ओलीको तेस्रोपटक डायलाइसिस गरिँदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज पुनः ग्रान्डी अस्पताल पुगेका छन् । प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीको मृर्गौलाको तेस्रोपटक डायलाइसिस गरिने भएको छ । गत कात्तिक १२ र १३ गतेको उपचारको क्रममा मिर्गौलामा राखिएको स्टेन्ट झिक्न र नियमित स्वास्थ्य उपचारका लागि उनी अस्पताल गएका हुन् । प्रधानमन्त्रीले शुक्रबारको मन्त्रिपरिषद्को बैठकमा आफ्नो उपचारको…