प्रधानमन्त्रीले गरे माथिल्लो त्रिशुली–थ्री ‘ए’ को उद्घाटन, धेरै मुआब्जा नखोज्न आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विकास आयोजनाहरुलाई जग्गा दिँदा धेरै मुआब्जा नखोज्न आग्रह गरेका छन् । आफूले कर तिनुपर्दा कमभन्दा कम मूल्य राख्ने र विकास आयोजनाहरुमा बढी रकम खोज्ने प्रवृत्ति त्याग्नुपर्ने उनले बताए । सोमबार माथिल्लो त्रिशुली–थ्री 'ए' जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुआब्जाको अनावश्यक विवादका कारण विकास आयोजनाहरु प्रभावित हुने गरेको बताए…