विराटनगर – प्रतिनिधिसभाका सांसद तथा नेपाली कांग्रेसको युवा नेता गगन थापाले धरान उपमहानगरको प्रमुख पदमा कांग्रेसका उमेदवार तिलक राईलाई जिताउन आह्वान गरेका छन् । सोमवार साँझ थापाले एक भिडियो सन्देश जारी गर्दै मतदातामाझ राईलाई जिताउन आग्रह गरेका हुन् । भष्ट्राचार विरोधी र मजदुर नेताको पहिचान बनाएका राईलाई कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचनमा धरानको प्रमुखको…