काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचमन्त्रीसहित दुई जना राज्यमन्त्रीलाई आफ्नो मन्त्रिमण्डलबाट हटाएका छन् । प्रधानमन्त्री ओलीले हटाउन लागेका मन्त्रीहरूमा उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापा, श्रममन्त्री गाेकर्ण विष्ट र सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित रहेका छन् । यस्तै कृषि राज्यमन्त्री रामकुमारी चौधरी र पर्यटन राज्यमन्त्री धनबहादुर…