काठमाडौं – पूर्व सभामुख कृष्णबहादुर महरालाई बलात्कार आरोपको मुद्दामा पूर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश सुदर्शन राज पाण्डे बढुवा भएका छन् । न्याय परिषद्को बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । उनीसँगै जिल्ला अदालतको न्यायाधीशबाट ६ जनालाई उच्च अदालतमा बढुवा सिफारीस गरेको हो । बढुवा हुनेमा त्यसैगरी एक जना सहमहान्यायाधीवक्तालाई उच्चको न्यायाधीशमा सिफारीस गरेको छ…