काठमाण्डु – कर्णाली प्रदेश सरकारमा रहेका एमालेका तीन जना मन्त्रीलाई पुनः शपथ ग्रहण गराउने तयारी भएको छ । सोमबार बसेको प्रदेश सभा बैठकमा सभामुखले नेकपा एमालेका चार जना सांसद पदमुक्त भएको जानकारी गराएपछि उनीहरु सांसदबाट पदमुक्त भएका छन् । कर्णालीमा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले माधव नेपाल समूहका…