गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी, मन्त्रालयको टुंगो लगाउने

काठमाण्डु – सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताहरु सहभागी भएका छन् । शीर्ष नेताहरुको बैठक शनिवार बोलाइएकोमा माओवादी केन्द्रका अध्यक्ष दाहाल काठमाण्डु बाहिर भएका कारण स्थगित भएको थियो । बालुवाटारमा जारी बैठकमा मन्त्रिमण्डल गठन र…