काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनप्रिय सरकार ढाल्न गठबन्धन बनेको बताएका छन् । सोमबार केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले साँठगाँठ गरेर बनाइएको देशभक्त शक्तिविरूद्ध गठबन्धन बनेको बताएका हुन् । उनले शेरबहादुर देउवा नेतृत्वको सरकार लोकतान्त्रिक बाटोबाट नभई अपवित्र गठबन्धन बनेको बताए । ‘अहिलेको सरकार लोकतान्त्रिक बाटोबाट होइन अपवित्र गठबन्धन बनेर…