प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषदको बैठक

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले सोमबार दिउँसो ३ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । देउवा नेतृत्वको मन्त्रिमण्डलमा चार जना मात्रै मन्त्री छन् । असार २९ गते प्रधानमन्त्रीको शपथ लिएका देउवाले एक महिना बित्न लाग्दा पनि मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालयको भागबन्डा मिल्न…