राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाण्डु- राष्ट्रिय सभाको बैठक बुधवार बस्दै छ । आज दिउँसो १ बजेका लागि तय भएको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले विभिन्न प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जनाएका छन् । प्रधानमन्त्री देउवाले “सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै प्रधानमन्त्री देउवाले विधायन व्यवस्थापन समितिको…