देउवा सरकारका सय दिन : उपलब्धि भन्दा आलोचना बढी 

काठमाण्डु - कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको मंगलबार १०० दिन पुगेको छ । गत असार २८ गतेको सर्वोच्च अदालतको परमादेशअनुसार असार २९ गते देउवाको नेतृत्वमा पाँच दलीय संयुक्त सरकार गठन भएको हो । यस अवधिका राम्रो काम भन्दा पनि नगर्नु पर्ने काम गरेको भन्दै प्रधानमन्त्री देउवा सरकारको आलोचना भइरहेको छ । देउवाले…