ओलीलाई रावलको जवाफ : १० बुँदे सहमति एकतारे नभइ ११ तारे बिगुल हो 

काठमाण्डु- नेकपा एमालेका उपाध्यक्ष भीम रालवलले १० बुँदे सहमति ‘एकतारे’ नभइ पार्टी एकता बचाउन बजाइएको ११ तारे विगुल भएको बताएका छन् । बिहीबार उपाध्यक्ष रावलले समाजिक सञ्जाल ट्वीटमार्फत नेकपा एमाले भित्रको विवाद समाधानका लागि गरिएको १० बुँदे सहमति ‘एकतारे’ नभइ पार्टी एकता बचाउन बजाइएको ११ तारे विगुल भएको बताएका हुन् ।  बुधबार एमाले बागमती प्रदेश…