काठमाण्डु - पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी झन बलियो भएको बताएका छन् । बुधबार बागमती प्रदेश अधिवेशन आयोजक समितिले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले माधव नेपालप्रति इंगित गर्दै एमाले सिध्यायौँ भनेर प्रचार गरिएपनि एमाले झन् बलियो भएको बताएका हुन् । उनले भने, ‘झन एमाले ठूलो छ, बलियो छ । हाँगा…