दशौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने एमालेको निर्णय,बादललाई दिईयो महत्वपूर्ण जिम्मेवारी

काठमाण्डु - नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने भएको छ । एमालेको बिहिवार बसेको स्थायी समिति बैठकले चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि एमालेको महाधिवेशन बुटवलमा हुने चर्चा थियो । महाधिवेशन आयोजनाका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन भएको छ । माओवादी अध्यक्ष…