एमालेमा विवाद चलिरहदा नेता सुरेन्द्र पाण्डे र भिम आचार्य दिल्ली पुगे

काठमाण्डु– एमाले नेता सुरेन्द्र पाण्डे र भिम आचार्य भारतको राजधानी नयां दिल्ली पुगेका छन् । भारतको एपोलो अस्पतालमा उपचार गरिरहेका पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई भेट्न पाण्डे र आचार्य नेपाल एयरलाइन्सको विमानबाट शनिवार विहान ११ : ३० बजे नयां दिल्लीका लागी प्रस्थान गरेका हुन । उनिहरु दुवै जना खनालसंग निकट मानिन्छन् । एमाले विभाजनको संघारमा पुगेको…