काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसबारे जानकारी लिएका छन् । झापा जाने क्रममा एमाले अध्यक्ष ओली र कांग्रेस नेता कृष्ण सिटौलाबीच आइतवार बिहान त्रिभुवन विमानस्थलको अतिविशिष्ठ कक्षामा जम्काभेट भएको थियो । सो क्रममा ओलीले सिटौलालाई कांग्रेसको खबर के छ ? भनेर सोधेका थिए । दुई नेताबीच एमालेको वडा अधिवेशनलगायत विषयमा कुराकानी…