पूर्व न्यायाधीश फोरमले भन्याे : प्रधानन्यायाधीशको भूमिका उपर नै शंका खडा भयो

काठमाण्डु – पूर्व न्यायाधीश फोरम, नेपालले प्रधानन्यायाधीश चाेलेन्द्र समसेर जबराको भूमिकामाथि प्रश्न खडा भएको बताएको छ । पूर्व न्यायाधीशहरुको फोरमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीशको कामले प्रश्न खडा गरेको बताएको हो । ‘संवैधानिक प्रावधान भन्दा माथि रहेको प्राकृतिक न्याको सिद्धान्तको परिपालना गर्नुको सट्टा न्यायाधीश विपक्षी बनाइएको मुद्दामा आफैं न्यायकर्ता हुनेगरी संवैधानिक इजलासमा प्रधानन्यायाधीश आफैं…