काठमाण्डु - माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी ) ले सात वटै प्रदेश कमिटी र प्रवाशका पदाधिकारीहरु चयन गरेको छ । अध्यक्ष नेपालले जारी गरेको अन्तर पार्टी निर्देशनमा प्रदेश कमिटीका इन्चार्ज,सहइन्चार्ज,अध्यक्ष,उपाध्यक्ष,सचिव र उपसचिवहरुको नाम चयन गरेको स्रोतले जनाएको छ । नेकपा (एस ) ले प्रदेश १ को अध्यक्षमा उदयपुरका पूर्व सांसद सुरेश कार्कीलाई नियुक्त गरेको…