काठमाण्डु- एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा सुरेन्द्र पाण्डे सहभागी भएका छन् । बिहीबारको बैठकमा नेता पाण्डे र यागेश भट्टराई अनुपस्थित भएका थिए । तर आजको बैठकमा भने नेता पाण्डे सहभागी भएका हुन् । पीएसओलाई कोरोना पुष्टि भएको र आफू कन्ट्याक्ट ट्रेसिङमा परेकाले बिहीबारको बैठकमा सहभागी हुन नपाएको पाण्डेले बताएका…