मन्त्रीको टुंगो लगाउन पौडेल पक्षको बैठक बस्दै

काठमाण्डु – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ । स्रोतका अनुसार महानमन्त्री शशांक कोइरालाको निवासमा बस्ने बैठकले मन्त्रीहरुको टुंगो लगाउने बुझिएको छ । मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेसका सभापति शेरबहादुर देउवाले सोही दिन ५ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए । उनले हाल कांग्रेसबाट दुई जनालाई मात्र मन्त्रिपरिषदमा सामेल गरेका छन् । बालकृष्ण खाँणलाई…