काठमाण्डु- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली कोरोरोना विरुद्धको खोप लिएर गोरखा पुगेका छन् । गोरखाको उत्तरी गाउँपालिका चुमनुब्रीकालागि आवश्यक पर्ने भेरोसेल खोप लिएर हेलीकप्टरमार्फत गोरखा पुगेका हुन् । उक्त गाउँपालिकाका लागि चाहिने ३ हजार डोज भेरोसेल खोप लगिएको छ । चुमनुब्रीमा ३ हजार ५ सय खोप चाहिनेमा ५ सय जनाले यस अघि नै खोप लगाइसकेका…