युद्धबाट भागेका ‘भगौडा जर्नेल’हरुलाई फेरि ल्याएर ‘कमान्डर’ बनाउन सकिँदैन : नेतृ झाँकी

काठमाण्डु – नेकपा एकीकृत समाजावादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले युद्धबाट भागेकालाई फेरि ल्याएर कमान्डर बनाउन नसकिने बताएकी छन् । शनिबार सिन्धुलीमा आयोजित कार्यक्रममा बोल्दै एमालेको साथ नछोडेका १० नेताहरुलाई भगौडा जर्नेलको संज्ञा दिँदै उनीहरुलाई कमान्डर मान्न नसकिने बताएकी हुन् । ‘युद्धबाट भाग्ने भगौडाहरुलाई यथास्थितीमा फेरि ल्याएर कमान्डर बनाउन सकिँदैन,’ उनले भनिन्, ‘तर आत्मालोचना गरेर आए…