नेपाल र रावलमाथीको कार्वाही कमजोर सत्ताको अन्तिम परिणाम हो : योगेश भट्टराई

काठमाण्डु - नेकपा एमालेका सचिव योगेश भट्टराईले नेता माधव नेपाल र भिम रावलमाथी गरिएको कार्वाहीको विरोधप्रति असन्तुष्टि जनाएका छन् । एमालेले पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भिम रावललाई ६ महिनाका लागी पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको थियो । एमाले सचिव भट्टराईले सोमबार सांझ ट्विटरमा स्टाटस लेख्दै कार्वाही र सजाय कमजोर…