काठमाण्डु – जनमत पार्टीका प्रमुख सिके राउतविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत नवलपरासीले राउतविरुद्ध राज्य विरुद्धको संगठित अपराधमा पक्राउ पुर्जी जारी गरको हो । अदालतले एक सूचना जारी गर्दै राउतलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । हाजिर हुन नआएमा कानुनअनुसार हुने सूचनामा उल्लेख छ । राउत विरुद्धको मुद्दामा म्याद…