विपक्षीको ‘ल्याकत’ जाँच्दै प्रधानमन्त्री ओली

काठमाण्डु – सार्वजनिक कार्यक्रम, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा दिने प्रतिक्रियामा विपक्षी दलका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको खुब आलोचना गर्छन् । तर प्रधानमन्त्री ओलीविरुद्ध सहजै चाल्न सकिने कदममा समेत अगाडि बढ्न सक्दैनन् । कुनैबेला सहमति गरेर पार्टी एकीकरण गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला प्रधानमन्त्री ओलीका सबैभन्दा ठूला आलोचक हुन् । तर…