राजनीति
सूचना टाँसेर राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाण्डु – भदौ २४ गतेका लागि बोलाइएको राष्ट्रियसभा बैठक स्थगित भएको छ । आइतबार बिहान ११ः०१ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्म अनिश्चितकालका लागि स्थगित भएको हो ।

निजामती प्रशासनले पुर्‍याएको योगदान महत्वपूर्ण छ: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसद्बाट पारित गर्ने विश्वास व्यक्त गरेका छन् । बीसौँ निजामती सेवा दिवसका अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले

कोशीको मुख्यमन्त्रीमा एमाले दल नेता कार्कीलाई ४८ घण्टाभित्र नियुक्त गर्न सर्वाेच्चको परमादेश

काठमाण्डु – सर्वाेच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई नियुक्त गर्न परमादेश जारी गरेको छ । एमाले कोशी प्रदेशमा सबैभन्दा ठूलो दल हो । सर्वोच्चले

चिनियाँ दूतावास घेर्न गएका नेविसंघका ४ नेता पक्राउ

काठमाण्डु – चिनियाँ दूतावास काठमाडौं घेराउ गर्न गएको नेपाल विद्यार्थी संघ (नेविसंघ) का ४ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि चिनियाँ राजदूत छन् सोङले कूटनीतिक मर्यादाविपरीत दिएको अभिव्यक्तिको

सरकारलाई सभामुखको रुलिङ : खुकुरी आक्रमण र बालिका मृत्युबारे सदनलाई जानकारी गराउनू

काठमाण्डु – सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको घटना सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् । आज बिहीवार प्रतिनिधि