काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका थप एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् । डा. अरनिको पाँडेले पनि उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । यससँगै रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गर्नेहरुको संख्या ६ पुगेको छ । यसअघि प्राध्यापक महेन्द्र लावतीसहित आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता आसिफ…