राजनीति
राष्ट्रियसभा बैठकमा एमालेको अवरोध, भदौ १० गते बस्ने गरी स्थगित

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा बैठकमा अवरोध जारी राखेको छ । मंगलवार बसेको बैठकमा एमालेले अवरोध गरेपछि भदौ १० गते बस्ने गरी बैठक स्थगित भएको छ ।

सर्वदलीय बैठक देखेर रवि लामिछाने दिक्क : ‘साक्षी बस्नुको कुनै अर्थ पनि छैन’

काठमाण्डु – पटक–पटक बस्दा पनि सर्वदलीय बैठक स्थगित र अनिर्णित हुन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा सांसद रवि लामिछाने दिक्क भएका छन् । मंगलवार बोलाइएको सर्वदलीय बैठकमा सहभागी

सर्वदलीय बैठक भोलि बिहानसम्म स्थगित

काठमाण्डु – सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नबारे छलफल गर्न बसेको सर्वदलीय बैठक औपचारिकतामै प्रवेश नै नगरी स्थगित भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैठकमा

माधव नेपालको राजनीतिक प्रतिवेदन :एमालेसँग विद्रोहको औचित्य पुष्टि भयो (पूर्णपाठ)

काठमाण्डु – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। मंगलबारबाट ललितपुरको बालकुमारीमा सुरू भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले एमालेसँग विद्रोहको औचित्य पुष्टि

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाण्डु – प्रतिनिधिसभा बैठक बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो ३ बजे बोलाइएको छ । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी