बुटवलमा मुख्यमन्त्री शङ्कर पोखरेल सवार गाडीमाथि ढुङ्गामुडा प्रहार

काठमाण्डु – प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेल सवार गाडी तोडफोड गरिएको छ । काठमाण्डुबाट बुटवल जाँदै गरेका मुख्यमन्त्री पोखरेल सवार गाडीमाथि ढुंङ्गामुडा प्रहार गरिएको हो । मुख्यमन्त्री पोखरेलको गाडीमाथि राजमार्ग चौराहमा कांग्रेस कार्यकर्ताले ढुंगामुढा गरेका हुन् । ढुंगा प्रहारबाट मुख्यमन्त्री सवार गाडी र स्कर्टिङमा रहेका २ वटा गाडीमा क्षति पुगेको छ । बुटवललाई…