काठमाण्डु - विश्वव्यापी रूपमा फैलिएको कोरोना सङ्क्रमणको दोस्रो लहरका कारण देशभर सङ्क्रमितको संख्या ह्वातै बढ्दा अस्पतालको शैया भरिएका छन् । अस्पताल पुग्दा बिरामीहरूले बेड नपाएको स्थिति छ भने कतै अक्सिजनको अभावमा बिरामीहरू छटपटिएका छन् । कतिपय निजी अस्पतालले महँगो शुल्क लिएका छन् । तर,सरकारले भने न अनुगमन गरेको छ न कारबाही, उल्टो हात उठाएर महामारी…