काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समूहसँग वार्ता गर्न दुई जना नेतालाई पठाएका छन् । नेपाल समूहका सांसदरुले सामूहिक राजीनामा दिने तयारी गरिरहेका बेला प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई वार्ताका लागि खटाएका हुन् । अहिले ओली र नेपाल समूहका नेताहरुबीच सिंहदरबारमा वार्ता चलिरहेको…