काठमाण्डु – नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने सांसदलाई कारबाही गर्ने चेतावनी दिएको छ । माधव नेपाल समूहका सांसदरुले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेपछि एमालेले यस्तो चेतावनी दिएको हो । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पार्टी आइतबार नै प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप लगाइसकेकाले निर्णय नमाने कारबाहीको भागीदार बन्नुपर्ने बताए…