संविधान संशोधन गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्न सकिने बताएका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले संविधान असंशोधनिक नभएकाले समयअनुसार संशोधन गर्न सकिने बताएका हुन् । ‘संविधानको सर्वस्वीकार्यताका सन्दर्भमा त्यस्तो कुनै समस्या छैन । असन्तुष्टि छ सच्याउनु पर्छ भन्ने सन्दर्भमा कुनै केही होलान् । तर, सर्वस्वीकार्य होइन भन्ने छैन । हामीले…