काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने कार्यक्रम छ । प्रतिनिधि सभाको आज बस्ने बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेश गर्दैछन्। बैठक दिउंसो १ बजे बस्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गरेपछि विश्वासको मतको प्रस्तावमा मतदान हुनेछ । प्रधानमन्त्री ओलीले निती तथा कार्यक्रम पारित गरेर आजै राजीनामा दिने सम्भावना…