सदनबाट नेपाल समूहलाई प्रधानमन्त्रीको चेतावनीः मैले देखेको छु

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको मिति नजिकिएकाले आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले निर्वाचन नजिक आइसकेकोले अब आफूलाई मत दिनुको विकल्प नभएको बताए । ‘डेढ वर्षपछि त चुनाव आउँछ । त्यसरी चुनाव आउँदा पनि हत्या भयो त प्रतिनिधि सभाको…