महिला नेतृलाई सभापतिले भनेः भोटर तान्नुस्, प्रधानमन्त्री र सभापति बन्नुहुन्छ

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू महिलावादी नेता भएको दाबी गरेका छन् । सोमबार मंगलादेवी स्मृति प्रतिष्ठानले लौहपुरुष गणेशमान सिंहको २३ औं स्मृति दिवसको अवसरमा आयोजना गरेको ‘नेपालमा महिला समानताको संवैधानिक तथा कानूनी व्यवस्था र समावेशितको वर्तमान अवस्था’ विषयक भर्चुअल छलफलमा भाग लिँदै सभापति देउवाले महिलाहरुको विकासका लागि आफूले धेरै काम गरेको बताए…