नेपालमा ‘रअ’ले हैरान पार्‍यो, सरकारले प्रेमी–प्रेमिकाको कुरा ट्याव गर्दैन : रामनारायण बिडारी

काठमाडौं – राष्ट्रियसभाका सदस्य रामनारायण विडारीले नेपाल विशेष सेवा विधेयक २०७६ सिआइए र रअ का एजेण्टहरुलाई कारवाही गर्न ल्याइएको बताएका छन् । राष्ट्रियसभामा पेश भएको विधेयकमाथिको छलफलका क्रममा उनले नेपालको आन्तरिक मामिलामा रअ र सिआइएका एजेण्टहरुले हस्तक्षेप गरेको र उनीहरुको खोजी गरी कारवाही गर्न विधेयक ल्याइएको बताए । ‘इन्टेलिजेन्स हो यसको मुख्य काम । अमेरिकाको…