विपक्षीको नाराबाजीकाबीच मुख्यमन्त्रीले लिए पद तथा गोपनियताको शपथ

काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार साँझ मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् । आइतबार बिहान पदबाट राजीनामा दिएका मुख्यमन्त्री पोखरेल नेकपा एमाले संसदमा सबै भन्दा ठूलो दलको हैसियतामा पुनः मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । मुख्यमन्त्री पोखरेलले विपक्षीको नाराबाजीकाबीच…