काठमाण्डु – नेकपा एमालेले तीन जना सांसदहरुलाई स्पष्टिकरण सोधेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विरोधी गतिविधि गरेको भन्दै एमालेका सांसदहरु गंगा चौधरी सत्गौवा, कलिला खातुन र समिना हुसेनलाई स्पष्टिकरण सोधेका हुन् । उनीहरुले पार्टीको निर्देशन अवज्ञा गरेको र पार्टी विरोधी गतिविधि गरेको भन्दै सांसद पदबाट बर्खास्त किन नगर्ने ? भन्दै…