काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले गत एक वर्षको तुलनामा स्वास्थ्य संरचनामा उल्लेखनीय सुधार गरिएको दाबी गरेका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अोलीले सबै स्थानीय तहमा ५ देखि १५ शैयाका आधारभूत अस्पताल निर्माण र केद्र तथा प्रदेशमा संक्रामक रोग अस्पताल निर्माणलाई तीब्रता दिइएको बताएका छन् । उनले अप्ठ्याराकै बीचमा कोभिड–१९ विरुद्ध सबैलाई…