काठमाण्डु – नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा अोलीले राजीनामा दिन आग्रह गरेकी छन् । बुधबार माधव नेपाल पक्षले गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएकी हुन् । त्यस्तै उनले कार्यकर्तालाई धम्की दिने र दुःख नदिन पनि चेतावनी दिएकी छन् । ‘सच्चिनूस्…