सरकारको मुख्य काम फागुन २१ गतेको चुनाव हो : मन्त्री घिसिङ

पोखरा – ऊर्जामन्त्री कुलमान घिसिङले सरकारको मुख्य काम फागुन २१ गतेको चुनाव भएको बताएका छन् । पोखरामा आईतबारदेखि सुरु २७औं संस्करणको पोखरा सडक महोत्सवको उद्घाटन गर्दै उनले चुनाव नभए देश अस्थिरतातिर धकेलिने बताए । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान)को आयोजनामा ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित महोत्सव सुरु भएको छ । अंग्रेजी नयाँ वर्षको…