प्रधानमन्त्री रोस्टममा पुग्नेबित्तिकै प्रतिनिधिसभाबाट बाहिरिए प्रभु साह

काठमाण्डु– नेपाल आदम पार्टीका सांसद प्रभु साहले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सुरु हुनसाथ प्रतिनिधिसभाबाट बाहिरीएका छन् । अघिल्लो पटक जवाफ नदिएपछि आक्रोशित हुदैँ आएका साह प्रधानमन्त्री रोस्टममा पुग्नेबित्तिकै बैठकबाट बाहिरिएका हुन्। उनले बिहीबारकै प्रतिनिधि सभा बैठकमा बोल्दै आफूले सोधेका प्रश्नमा विगतमा प्रधानमन्त्रीले जबाफ नदिएको भन्दै सांसदसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट नहटाए बहिष्कार गर्ने चेतावनी दिएका थिए। उनले…