काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संघीय नेतृत्व मञ्चमा १७ जना सदस्य मनोनित भएका छन् । शुक्रबार बिहान बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले मञ्चमा सदस्यहरू मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । मनोनित भएका सदस्यहरूमा समीक्षा बाँस्कोटा, समुद्र केसी, प्रकाशचन्द्र परियार, सुदन श्रेष्ठ, बिमला अधिकारी, आशुतोष प्रधान, रन्जु दर्शना, धनेज थापा, अजित खड्का, पवित्रा…