काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेले बाहिर जेसुकै बोले पनि भित्री तयारी निर्वाचनतिरै रहेको बताएका छन् । शनिबार काठमाण्डुमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले बाहिर जे बोले पनि एमालेले भित्री रूपमा निर्वाचनको तयारी गरिरहेको दाबी गरे । संयोजक प्रचण्डले निर्वाचन मुलुकलाई निकास दिने सबैभन्दा सहज विकल्प…