संसदीय निर्वाचनमा भाग लिन कांग्रेस तयार छ : डा. कोइराला

विराटनगर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा भाग लिन पार्टीले तयारी सुरु गरेको बताएका छन् । ‘नेपाली कांग्रेस र नेपालको यात्रा, ‘हिजो, आज, भोलि’ चुनौती अवसर र सम्भावना’बारे युवासँग संवाद विषयक आईतबार विराटनगरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा नेता डा. कोइरालाले आगामी निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन केन्द्रीय…