काठमाण्डु– नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय थपेको छ। कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले सदस्यता नवीकरणको समय पुस ९ गते मध्याह्नसम्म थपेको हो। तोकिएको समयमा काम नसकिएकाले म्याद थप गरिएको समितिका सदस्य प्रकाश रसाइली स्नेहीले जानकारी दिए। महामन्त्री गगन थापा संयोजक रहेको समितिको बैठकले क्रियाशील सदस्यता वितरण सिस्टम भोलि दिउँसो १२ बजे सम्म थप्ने…