काठमाण्डु - फागुन २१ मा हुने प्रतिनिभिसभा निर्वाचन आउन ७० दिन बाँकी रहँदा निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा तयार गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो। निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले…