काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन्। सोमबार दिउँसो दुइ नेताबीच भेटवार्ता भएको हो । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर देउवा निवास पुगेका हुन्। यसअघि मंसिर १० गते एमाले अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित देउवालाई भेट्न गएका थिए । भदौको जेनजी आन्दोलनपछि देउवा ओली दोस्रोपटक भेट…