सुरुभयो काठमाण्डुमा नेकपाको एकता सन्देश सभा (तस्बिरहरू)

काठमाण्डु - नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाण्डुमा आयोजना गरेको एकता सन्देश सभा सुरु भएको छ । सभा अघि काठमाण्डुको विभिन्न स्थानबाट र्‍यालीहरू निस्किएका छन् । भृकुटीमण्डपमा हुन लागेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभाका लागि विभिन्न स्थानबाट र्‍यालीहरू सुरू भएका हुन् । रत्नपार्कबाट तारकेश्वर र टोखा नगरपालिका तथा नुवाकोट र रसुवाको र्‍याली निकालिएको छ । यस्तै…

Skip This